सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सांसदहरुलाई नैतिक दबाब: यी हुन् दशैं खर्च फिर्ता गर्ने नैतिकवान सांसदहरु

काठमाडौं । कोरोना संक्रमणले देश थिलथिलो भएका बेला त सांसदहरुलाई दशै भत्ता आफैमा न्यायोचित थिएन । रोजगारी तथा मजदूरी गुमाएका जनता दुई छाक जोड्न धौं धौं परेर सडकमा पुगेका बेला...