शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धान काटिरहेका बेला डसेपछि रिसले चुर युवकले सर्पलाई नै टोकेर मारिदिए

हरदोई, उत्तर प्रदेश । सामान्यतया मानिसलाई सर्पले टोकेको खबर सामान्य मानिन्छ, तर भारतको उत्तर प्रदेशस्थित हरदोई जिल्लाको भडायल गाउँमा एउटा अनौठो घटना भएको छ । यहाँका २८ वर्षीय एक युवकलाई...