शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बहुविवाह गर्ने जोडी कारागार चलान, ५३ वर्षीय तिलकप्रसादले गरेका थिए दोस्रो बिहे

भोजपुर । जिल्ला अदालतले बहुविवाह गर्ने एक जोडीलाई कारागार सजायको फैसला सुनाएको छ । अदालतले  पौवादुङ्मा गाउँपालिका वडा नम्बर  २ तिवारीभञ्ज्याङका ५३ वर्षीय तिलकप्रसाद ढकाल र सोही ठाउँकी २१ वर्षीया...