काभ्रेपलाञ्चोक । वर्षाका कारण रोकिएको अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक –धुलिखेल सडकखण्डमा स्तरोन्नतिको काम पुनः सुरु गरिएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० स्थित जनागाल क्षेत्रमा ‘पिच’ गर्ने प्रक्रिया थालिएको आयोजनाले जनाएको छ...