शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सरकारले ५ लाख मानिसमा एन्टिजेन परीक्षण गर्ने

पिसिआर परीक्षण घटाउँदै लगेको सरकारले ५ लाख मानिसमा एन्टिजेन परीक्षण गर्न लागेको छ। कोभिड–१९ को संक्रमण बढेको सुरुवाती अवस्थामा पिसिआर परीक्षणलाई भन्दा ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) लाई प्राथमिकतामा राखेको सरकारले...