शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश : मुख्यमन्त्री शाक्यले तीनमध्ये कुन विकल्प रोज्लिन् ?

नेकपा एमाले विभाजनसँगै अल्पमतमा रहेको बागमती प्रदेश सरकार परिवर्तनका लागि दलहरु कसरत गरिरहेका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यका सामु यतिबेला तीन वटा विकल्प देखिएको छ । पदबाट राजीनामा दिने वा...