बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अनुष्काले भनिन्, ‘मैले पाठेघर निकालिदिएँ’

भारतकी चर्चित सितारवादक अनुष्का शंकरले आफ्नो पाठेघर निकालेको खुलासा गरेकी छिन् । पाठेघरको संक्रमणले निकै ठूलो रुप लिएपछि उनले यस्तो कदम उठाएको जानकारी दिएकी छिन् । उनले यसबारे फेसबुक...