बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायती प्रधानमन्त्रीलाई सांसदहरूका प्रश्नै प्रश्न

एजेन्सी- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई सांसदहरूले संसद् निलम्बनका बारेमा प्रश्नै प्रश्न गरेका छन् ।  संसद् निलम्बन गर्ने प्रधानमन्त्री जोनसनको निर्णय गैरकानुनी भएको फैसला बेलायती सर्वोच्च अदालतले सुनाएको भोलिपल्ट बसेको संसद्...