शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साहित्यकार नारायण ढकालको छैटौँ उपन्यास सार्वजनिक

काठमाडौं । साहित्यकार नारायण ढकालको छैटौँ उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ शनिबार काठमाडौंमा सार्वजनिक भएको छ।  पब्लिकेसन नेपालयको आरशालामा आयोजित कार्यक्रममा ढकालले आफ्ना नातिनातिनालाई पुस्तक उपहार दिँदै कृति लोकार्पण गरेका...