नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को दोस्रो दिन नेपाली चलचित्रको भविष्यको विषयमा छलफल भएको छ। शुक्रबार चलचित्र निर्माणसम्बन्धी तीन विषयमाथि छलफल भएको हो । नेपाल पर्यटन बोर्डमा नेपाली सिनेमाको अबको बाटो,...