मुम्बई । अभिनेता अमिताभ बच्चन र इमरान हाशमीको फिल्म ‘चेहरे’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा रीया चक्रवर्ती समेतको झलक समेटिएको छ । रीयालाई ट्रेलरमा २ सेकेन्ड मात्र देखाइएको छ...