बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मन्त्रिपरिषद् बैठक निर्णय

विशिष्ट संरचना सञ्चालन तथा विकास समितिको कार्यकारी निर्देशकमा खड्का नियुक्त

बिहीबार, १८ असार २०८३, १५ : ५२
बिहीबार, १८ असार २०८३

काठमाडौँ । सरकारले विशिष्ट संरचना सञ्चालन तथा विकास समितिको कार्यकारी निर्देशकमा धर्मराज खड्का(धनकुटा) लाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई समितिको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप