बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रेशम चौधरीका पिता भन्छन्– केपी ओलीको सत्ता टिकाउन मेरो छोरालाई ‘मोहरा’ नबनाइयोस्

कैलाली । जनता समाजवादी पार्टी (जसपा) नेपालले पछिल्लो समय रेशम चौधरीको रिहाइलाई मुख्य राजनीतिक मुद्दा बनाएको छ । संविधान संशोधन लगायतका मुद्दामा जोड दिँदै आएको सो पार्टीले संसदीय...