शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

डलर कार्डका लागि प्यान नम्बर अनिवार्य, कसरी लिने, कति लाग्छ खर्च ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रिपेड कार्डमार्फत ५ सय डलरसम्मको अन्तर्राष्ट्रिय भुक्तानी गर्न सक्ने बनाउन बैंकहरुलाई निर्देशन दिएसँगै बैंकहरुले धमाधम डलर कार्ड जारी गर्न थालेका छन् । विभिन्न नाममा जारी...