सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षाले सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्ड अवरुद्ध

सोमबार राति देखिको अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पाको सिद्धबाबा सडकखण्ड अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्डमा मंगलबार बिहानै गएको पहिरोले यातायात सेवा अवरुद्ध बनेको हो...