आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

पदमुक्त भएलगत्तै न्यौपानेले गरे गाडी फिर्ता

बुटवल ।  मंगलबार पदमुक्त भएका लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य दधिराम न्यौपानेले गाडी फिर्ता गरेका छन् ।  प्रदेशसभा सदस्य न्यौपानेले बुधबार आफ्नो गाडी फिर्ता गरेका हुन् ।  न्यौपाने अर्थ,उद्योग, पर्यटन समितिको...