शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

शाओमी एमआई टीभी स्टिक लन्च हुँदै, गुगल सहायक र क्रोमकास्ट बिल्ट–इनको साथ एन्ड्रोइड टीभी द्वारा संचालित

काठमाडौं । शाओमी नेपालले स्मार्ट, कम्प्याक्ट र पोर्टेबल ग्याजेट एमआई टीभी स्टिक लन्च गर्ने भएको छ । नन–स्मार्ट टीभीलाई स्मार्ट टीभीमा रुपान्तरण गर्न एमआई टीभी स्टिक ल्याइएको कम्पनीले बताएको छ...