बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा ब्ल्याक फङ्गसका कारण हालसम्म ३ को मृत्यु, ५ जनाको भारतमा उपचार हुँदै

प्रदेश २ को पर्सा जिल्लामा ब्ल्याक फङ्गसको संक्रमणबाट ३ जनाको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । पहिलोपटक वीरगंजमा देखापरेको ब्ल्याक फङ्गस संक्रमण हालसम्म ८ जनामा पुष्टि भएको छ ।...