सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना जितेलगत्तै सडकमा, भोका जनावरदेखि मानिसको सेवामा

२०७६ चैतमा लकडाउन भएसँगै काठमाडौँ ठप्प भयो ।  होटल–रेस्टुरेन्ट बन्द भए । कोरोनाको त्रास चौतर्फी थियो । सडकका जनावर भोकले मर्नुपर्ने अवस्थामा पुगे । काठमाडौँ कमलपोखरीका सौरभ रिमालको...