आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

आईसीयू नर्सको व्यथा : सबैको भगवान बन्न नसकिँदोरहेछ !

केही दिन अगाडि वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत २७ वर्षीय युवकको अक्सिजन लेभल घट्दै गइरहेको थियो । आईसीयूमा खटिएका डाक्टर, नर्स उनको उपचारमा व्यस्त थिए । बिरामीकी श्रीमती १९ वर्षकी र...