बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सम्पत्ति शुद्धीकरण : संगठित आर्थिक अपराध

मानिस स्वभावैले सधैं विलासी जीवनको प्रत्यासी हुन्छ । मानवीय आवश्यकता पूरा गर्न सम्पत्तिको आवश्यकता पर्दछ । जग्गा जमीन, घर, मोटर लगायतका भौतिक कुराहरु प्राप्त गर्ने आधार सम्पत्ति हो ।  सम्पत्ति...