शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको अहङ्कार डाउन भयो, तर ओलीसँग तालमेल सम्भव छैन

स्थानीय तहको चुनाव अघिसम्म निकै सङ्कटमा रहेको भनिएको नेकपा माओवादी केन्द्र चुनावपछि भने निकै उत्साहित छ । पार्टी विभाजनको ड्यामेज कन्ट्रोल गर्दै माओवादीले २०७४ सालको स्थानीय निर्वाचनमा जितेको सिट सङ्ख्यामा...