शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आत्मनिर्भर घोषणा : ओली सरकारको अर्को हचुवा निर्णय !

गत चैत २५ गते तत्कालीन (पूर्व) प्रधानमन्त्री केपी शर्मा ओलीले अब मुलुक माछा, मासु, अण्डा, दूध तथा दूग्धजन्य वस्तुमा आत्मनिर्भर भएको घोषणा गरे । प्रधानमन्त्री ओलीले सोही कार्यक्रममार्फत...