शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मनकला खड्का मृत्यु प्रकरण : जेठाजुका छोरासहित ३ जना पक्राउ

सोमबार बारीको कान्लामा मृत भेटिएकी रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ की २६ वर्षीया मनकला खत्री खड्काको घटनामा  संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणका लिएको छ।  प्रहरीले हत्यामा संलग्न रहेको भन्दै मनकलाकै...