बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
बुधबार, ३१ असार २०८३, १४ : ४०
बागमती । प्रादेशिक राजधानी हेटौँडालाई बृहत्तर हेटौँडा अवधारणअनुरुप विकास गरिने भएको छ। साइकल प्रदेश राजधानी हेटौँडा, पैदलयात्री सडक, नदी करिडोर विकास र प्रादेशिक सांस्कृतिक ग्राम निर्माणका लागि बजेट विनियोजन गरिएको बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए।
त्यसैगरी, प्रदेशले चक्रपथ, गौरीटार रङ्गशाला, आरोग्य केन्द्र र एकीकृत प्रदेश प्रशासकीय भवनलाई प्रदेश गौरवको आयोजनाका रुपमा अगाडि बढाइने आर्थिक वर्ष २०८३/०८४ को बजेटमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण