आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

इचङ्गुनारायण मन्दिरबाट ४ वटा मूर्ति चोरी

नागार्जुन नगरपालिका–३ मा रहेको इचङ्गुनारायण मन्दिरबाट मूर्ति चोरी भएको छ । गएराती मुल मन्दिरबाट राधा र कृष्णका ४ वटा मूर्ति चोरी भएको हो ।  चोरी भएका मूर्ति सूर्यमान श्रेष्ठ र...