सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

एसिड प्रहार गर्ने श्रीमान् दोषी ठहर, एसिड व्यवसायीलाई सफाई

श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमान्लाई अदालतले दोषी ठहर गरेको छ । धनुषा जिल्ला अदालतले आरती साहमाथि एसिड खन्याउने उनकै २६ वर्षीय पति संजीव साहलाई दोषी ठहर गरेको हो । ...