ओलीको व्याख्या : जेन–जीले चलाउने सबै व्यवसाय स्टार्टअप
आइतबार, २८ वैशाख २०८२, १३ : ०८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्टार्टअपको सम्बन्धमा छुट्टै व्याख्या गरेका छन् । आइतबार नीति तथा कार्यक्रमबारे संसदमा भएको छलफलमा बोल्दै उनले नयाँ प्रविधि र वन प्रवर्द्धन प्रयोग भएको व्यवसायलाई मात्रै स्टार्टअप भनिने आम व्याख्या विपरीत यस्तो व्याख्या गरेका हुन् ।
ओलीले जेन–जी पुस्ता सहभागी भएर सञ्चालन सुरु गर्ने सबै व्यवसायलाई स्टार्टअप मानिने बताएका हुन् ।
अघिल्लो वर्ष स्टार्टअपका लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमार्फत स्वीकृत गरिएको ६६१ वटा कर्जामा धेरैजसो कृषि, घरेलु तथा साना व्यवसायसँग सम्बन्धित छन् भने केही मात्रै आइटी र नवप्रवर्तनका क्षेत्रहरूसँग सम्बन्धित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण