शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियामा भरतमणिको पारस अवतार

काठमाडौँ । ‘कमेडी च्याम्पियन सिजन २’ का विजेता भरतमणि पौडेलले अस्ट्रेलियामा पनि पूर्व युवराज पारस शाहको गेटअपमा दर्शक हँसाएका छन् । ‘अब हाँस्छ अस्ट्रेलिया टुर’ सिजन वानको क्रममा अस्ट्रेलिया पुगेका...