मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा प्रयोग भइसकेको स्मार्टफोन ‘रिफर्बिस’ !

सरकारले आवश्यक कानुन बनाइदिएमा नेपालमा मोबाइल फोन रिफर्बिस (बिग्रिएको फोन मर्मतपछि पुनः प्रयोग/बिक्री)को सम्भावना देखिएको छ । नेपालमा हरेक वर्ष १३ लाख सेट मोबाइल स्मार्टफोन फालिने मोबाइल आयातकर्ता...