शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

नेकपा एमालेका नेता कर्णबहादुर मल्ल पक्राउ

काठमाडौँ । नेकपा एमालेका नेता कर्णबहादुर मल्ल पक्राउ परेका छन् । बलात्कार सम्बन्धी कसुरमा मल्ललाई शनिबार सातदोबाटोबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले रातोपाटीलाई जानकारी दिए ।...