नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
शुक्रबार, ०८ साउन २०८३, १५ : ४६
सारांश
- नेपाल स्टक एक्सचेञ्जको सिस्टममा समस्या आएपछि नेप्से परिसूचकमा एक हजार अंकको गिरावट देखिएको छ ।
- शुक्रबार बजार बन्द भएको केही समयपछि नेप्सेको तथ्यांकमा परिसूचक १७१७.७९ अंकमा झरेको देखिएको हो ।
- यसअघि बजार बन्द हुँदा २७३४ अंक कायम भएको थियो ।
काठमाडौं । नेपाल स्टक एकस्चेञ्जको सिस्टममा समस्या हुँदा नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) मा एक हजार अंकको गिरावट भएको देखिएको छ ।
शुक्रबार बजार बन्द भएको केही समयपछि नेप्सेको तथ्यांकमा यस्तो देखिएको हो । लगत्तै नेप्से परिसूचक १७१७.७९ अंकमा झरेको देखिएको छ ।
यसअघि बजार बन्द हुँदा भने बजार २७३४ अंक कायम भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण