सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सा शिक्षा आयोगविरुद्ध अनेरास्ववियु आन्दोलित

काठमाडौँ । अनेरास्ववियुले चिकित्सा शिक्षा आयोगविरुद्ध आन्दोलन थालेको छ । आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तह खुलातर्फको भर्ना मनोमानी ढंगबाट गरेको भन्दै अनेरास्ववियु आन्दोलनमा उत्रिएको हो । भर्ना प्रक्रिया...