आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सर्वोच्चका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन

सर्वोच्च अदालतका पूर्व न्यायाधीश भैरव प्रसाद लम्सालको निधन भएको छ । उनको बिहीबार बिहान ८४ वर्षको उमेरका निधन भएको हो । स्वास्थ्य समस्याका कारण केही दिनदेखि चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत...