मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्‍याईंन्छ : खानेपानी मन्त्री

खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरेअनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्याउने बताएका छन् । बिहीवार मेलम्ची खानेपानीको हेडबक्स बाँध स्थल हेलम्बुमा पुगेर मन्त्री चौधरीले सो कुरा बताएका हुन्...