मन्त्री चौधरीद्वारा मेलम्ची खानेपानी आयोजनाको निरीक्षण
सोमबार, २२ कात्तिक २०७८, २१ : १९
खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गरेका छन् । सोमबार मन्त्री चौधरीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुख्य बाँध र सुरुङमा भएको क्षतिको निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र चाईनिज ठेकेदार कम्पनिका प्रतिनिधिसँग मन्त्री चौधरीले मेलम्ची आयोजनामा भएको क्षतिको विवरण लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
-
कांग्रेस जोगाउन स्थानीय जनप्रतिनिधिकाे हस्तक्षेप, राष्ट्रिय भेला बोलाइयो
-
सडकमा प्रहरीको लाठी, सामाजिक सञ्जालमा मिम : युवा-विद्रोहको बदलिँदो रूप
-
तीन महिनामा ७ हजार फरार प्रतिवादी पक्राउ
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण