सहमहामन्त्रीमा उमाकान्त सय मतले अगाडि
शुक्रबार, ०२ पुस २०७८, १४ : ०७
नेपाली काँग्रेस थारू तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरीले अग्रता लिएका छन् । काँग्रेस पार्टी कार्यालय सानेपामा थारू तर्फका सहमहामन्त्रीको १ हजार मत गणना हुँदा उमाकान्तले ५४२ मत पाएका छन् । त्यस्तै तेजुलाल चौधरीले ४४२ मत पाएका छन् ।
उमाकान्तले एकसय मतको अग्रता लिएका छन् । उमाकान्त शेरबहादुर देउवा प्यानलका हुन् भने तेजुलाल शेखर कोइराला समूहका उम्मेदवार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण