शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एक ट्याटु आर्टिस्टको निसानामा परेर डिप्रेसनमा पुगेकी १५ वर्षीय किशोरीको यातना कथा

१५ वर्षीया दीक्षा कार्की (नाम परिवर्तन) काठमाडौँको एक राम्रै परिवारकी सदस्य हुन् । बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत दीक्षालाई उनकी भाउजूले केही दिनअघि भोटाहिटीस्थित साइबर ब्युरोमा ल्याइन् । कुनै युवकले...