बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

पाँचथर काँग्रेसको सभापतिमा जबेगू विजयी

नेपाली काँग्रेस जिल्ला कार्यसमिति पाँचथरको सभापतिमा रुपनारायण जबेगू विजयी विजयी भएका छन् । प्रतिद्वन्द्वी सुरेन्द्रकुमार दाहाललाई दुई सयभन्दा बढी मतान्तरले पराजित गर्दै जबेगू सभापति निर्वाचित भएका हुन् ।  मतगणनाअनुसार...