बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

दाङ काँग्रेसको सभापतिमा डाँगी निर्वाचित

नेपाली काँग्रेस दाङको सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित भएका छन् । आइतबार डाँगी सभापतिमा निर्वाचित भएका हुन् । डाँगी रामचन्द्र पौडेल पक्षका मानिन्छन् । दाङमा सभापति पदका ४ उमेदवार रहेका थिए...