काठमाडौँ । गुल्मी जिल्ला सभापति खिलध्वज पन्थीले महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदनमा सुझाव दिएका छन् । समूहगत प्रस्तुतिको निष्कर्ष सुनाउँदै उनले कांग्रेसले सुशासनको मागलाई आत्मसात् गर्नुपर्ने बताए । उनले भने सिंहदरबारका...