शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सिभिल सहकारीका श्रेष्ठको बयान – म नाम मात्रको अध्यक्ष, सबै कारोबार इच्छाराजले गर्थे

सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठले संस्थामा आफू नाम मात्रको अध्यक्ष रहेको बताएका छन् । बि.स् २०६७ सालदेखि संस्थाका अध्यक्ष रहेका श्रेष्ठले सरकारी वकिल कार्यालयले तयार पारेको...