बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ काँग्रेस सभापतिमा देउवा–सिटौला पक्षका थापा विजयी

नेपाली काँग्रेस प्रदेश १ को सभापतिमा देउवा–सिटौला पक्षका उद्धव थापा निर्वाचित भएका छन् । थापाले ८४४ मत ल्याएर प्रदेश १ सभापतिमा जीत हात पारेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी पौडेल समूहका...