बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

सभापतिको साझा उम्मेदवार छान्न पौडेल समूहको बैठक, दाबेदार नै आएनन्

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न बुधबार बोलाइएको बैठकमा सभापतिका दाबेदार भनिएका नेताहरू नै अनुपस्थित बनेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजनमा...