काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औ महासभामा भाग लिन अमेरिका गएका बेला अमेरिकाको न्युयोर्कस्थित दुईवटा विश्वविद्यालयमा सम्बोधन गर्ने भएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा आफ्नो भ्रमणबारे...