शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेपाली खानाको स्वाद विश्वव्यापीकरण गर्न सेफहरुको महत्वपूर्ण भूमिका रहने छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाली खानाको स्वाद विश्वव्यापीकरण गर्नमा सेफहरुको महत्वपूर्ण भूमिका रहने बताएका छन् । नेपाल पर्यटन तथा होटेल व्यवस्थापन एकेडेमी (नाथुम) ले सोमबार आयोजना गरेको ‘बीबीसी...