बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

यो भिडियोले पक्राउ परे रवि लामिछाने, चितवन प्रहरी ६ बजे आइपुगेको थियो काठमाडौं

काठमाडौं । प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई पक्राउ गरेको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणसँग जोडिएका लामिछाने, युवराज कँडेल र अस्मिता कार्की पक्राउ परेका हुन् ।  ...