शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बीबीसी मास्टर सेफ ‘रिम्याच’ को उपाधि सन्तोष साहलाई

बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ अन्तर्गतको विधामा सेफ सन्तोष साह विजयी भएका छन्  । सोमबार साँझ बीबीसीमा प्रसारण गरिएको फाइनलमा उनले अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै ‘रिम्याच’ को उपाधि हार पारेका  हुन्...