शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख

काठमाडौँ । भन्सार विभागले रसुवा भन्सार कार्यालयका प्रमुखसहित ६ जना कर्मचारीलाई विभागमा तानेको छ। इलेक्ट्रिक भेहिकलको जाँचपासमा चलखेल गरी कर छलीको आरोपमा उनीहरूलाई केन्द्रमा तानिएको हो ।  उनीहरूलाई जिम्मेवारीमुक्त गरिएको अर्थ...