वर्ल्ड लिंकसम्बन्धी मुद्दामा सर्वोच्चको अन्तरिम आदेश
बिहीबार, ३१ वैशाख २०८३, १७ : २५
सारांश
- सर्वोच्च अदालतले इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकसम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी गरेको छ ।
- न्यायाधीशद्वय विनोद शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले भेषराज लुइँटेलले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै बिहीबार अन्तरिम आदेश दिएको हो ।
- उक्त मुद्दा दूरसञ्चार सेवा दस्तुर (टीएससी) सम्बन्धी भएको बताइएको छ ।
काठमाडौं । सर्वोच्च अदालतले इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकसम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय विनोद शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले भेषराज लुइँटेलले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै बिहीबार अन्तरिम आदेश दिएको हो ।
उक्त मुद्दा दूरसञ्चार सेवा दस्तुर (टीएससी) सम्बन्धी भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण